Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • भारतले जित्यो दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला

    भारतले जित्यो दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला

    अनलाइन नेपाल
  • बुधबार, २६ असोज २०७९
  • 615
    SHARES

    एजेन्सी । दक्षिण अफ्रिकासँगको एकदिवसीय क्रिकेट शृङ्खला भारतले जितेको छ ।

    नयाँ दिल्लीमा आज मङ्गलवार भएको तेस्रो तथा अन्तिम खेल सात विकेटले जितेसँगै भारतले शृङ्खला नै जितेको हो ।



    दक्षिण अफ्रिकाले दिएको एक सय रनको झिनो लक्ष्य भारतले १९ ओभर १ बलमा तीन विकेट गुमाएर भेटायो ।



    यसअघि भएको तीन खेलको टी–ट्वेन्टी शृङ्खला पनि भारतले नै जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार