Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • सलमान खानलाई डेंगु संक्रमण

    सलमान खानलाई डेंगु संक्रमण

    अनलाइन नेपाल
  • शनिबार, ५ कार्तिक २०७९
  • 1.6K
    SHARES

    एजेन्सी । बलिउड अभिनेता सलमान खानलाई डेंगु संक्रमण भएको छ ।

    संक्रमण कायमै रहेको अवस्थामा खानले बिग बोस १६ को प्रस्तोता हुन नसक्ने भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।



    हाल बिग बोस १६ लाई लोकप्रिय बनाउन धेरै मेहनत गरिरहेका बेला खान बिरामी परेका छन् । खान बिरामी परेका बेला करण जोहरले प्रस्तोताको भूमिका निभाउने भएका छन् ।



    प्रस्तोताको रूपमा करणलाई खानले नै छानेका हुन् । चिकित्सकले खानलाई आराम गर्न सल्लाह दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार