Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना पुष्टि

    पछिल्लो २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, ७ कार्तिक २०७९
  • 789
    SHARES

    काठमाडौं ।  पछिल्लो २४ घण्टामा देशभर थप ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर गरिएको ५ सय पिसिआर परीक्षणका क्रममा ४० जना र ४ सय २१ एन्टिजेन परीक्षणका क्रममा २ जनामा जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।



    त्यस्तै कोभिड-१९ का कारण थप १ जनाको मृत्यु भएको छ भने थप ४३ संक्रमित कोभिडमुक्त भएका छन् ।



    हाल नेपालमा ६ सय ९२ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार