Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • टिकटकमा चर्चित सुदूरपश्चिमकी मिस पबी अभिनित ‘माया हो’ सार्वजनिक (भिडियाेसहित)

    टिकटकमा चर्चित सुदूरपश्चिमकी मिस पबी अभिनित ‘माया हो’ सार्वजनिक (भिडियाेसहित)

    अनलाइन नेपाल
  • आइतबार, १३ कार्तिक २०७९
  • 1.7K
    SHARES

    काठमाडौं । आकाश कार्की र पवि साकीको अभिनय रहेको ‘माया हो’ बोलको गीत सार्वजनिक भएको छ ।

    नेपमेलो कम्पनीको युट्युब च्यानलबाट ‘माया हो’ बोलको गीत सार्वजनिक भएको हो ।



    गीतमा कोमल सोबको स्वर, संगीत र शब्द भने भिडियोको निर्देशन गम्भीर विष्टले गरेका छन् ।



    यो गीतको भिडियोमा मोडलद्वय आकाश कार्की र पवि साकीको अभिनय हेर्न सकिन्छ । पवि सुदूरपश्चिममा रहेर मोडलिङ गर्दै आएकी मोडल हुन् । टिकटकमा उनको राम्रो फ्यान क्रेज छ ।

    भिडियोमा आकाश र पवि रोमान्टिक देखिएका छन् ।

    यस्तो छ भिडियाे :

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार