Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • मोदिकाको स्वरमा ‘तीज आयो घुमेर’ सार्वजनिक

    मोदिकाको स्वरमा ‘तीज आयो घुमेर’ सार्वजनिक

    अनलाइन नेपाल
  • आइतबार, २२ साउन २०७९
  • 975
    SHARES

    काठमाडौं । मोदिका निरौलाको स्वरमा ‘तीज आयो घुमेर’ बोलको गीत सार्वजनिक भएको छ।

    भुवन पौडेलको शब्द रहेको तीज गीतमा अनिल शाहीले संगीत भरेका छन्। यो गीतको मिक्सिङ, मास्टरिङ तथा रेकर्ड ब्लुबेरी स्टुडिओले गरेको हो।



    मौसाबी क्रियशनको प्रस्तुतीमा बनेको म्युजिक भिडिओमा गीता ढुंगानाले नृत्य प्रस्तुत गरेकी छन्।



    भिडिओमा गीतासँगै गायिका मोदिकालाई पनि देख्न सकिन्छ।  गीतलाई रेश्मा खड्कीले कोरियोग्राफी गरेकी हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार