Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • स्नातोकत्तर तहको एकीकृत परीक्षा स्थगित, आवेदन दिने म्याद थप

    स्नातोकत्तर तहको एकीकृत परीक्षा स्थगित, आवेदन दिने म्याद थप

    अनलाइन नेपाल
  • मंगलबार, १५ कार्तिक २०७९
  • 1.2K
    SHARES

    काठमाडौं । चिकित्सा शिक्षा स्नातकोत्तर (पीजी) तहको एकीकृत प्रवेश परीक्षाका पूर्व निर्धारित मितिमा नहुने भएको छ।

    आयोगले सूचना जारी गर्दै एकीकृत प्रवेश परीक्षा कार्यक्रम स्थगन भएको जनाएको छ। आयोगले अनलाइन आवेदन फारम भर्ने म्याद थप भएको जानकारी दिएको छ।



    आयोगले यसअघि चिकित्सा शिक्षा तर्फ स्नातकोत्तर तहका लागि विद्यार्थी छनौट गर्ने एकीकृत प्रवेश परीक्षाका लागि १६ कात्तिक सम्म अनलाइन फारम भर्ने म्याद तोकेको थियो।



    तर सोमबार अर्को सूचना जारी गर्दै फारम भर्ने म्याद आगामी ९ मंसिर अपरान्ह ४ बजेसम्मका लागि थप गरिएको बताएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार