Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पछिल्लो २४ घन्टामा देशभर थप ८ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घन्टामा देशभर थप ८ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, २६ कार्तिक २०७९
  • 780
    SHARES

    काठमाडौं । देशभर थप ८ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घन्टामा देशभरबाट ६८० नमूना परीक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    मन्त्रालयका अनुसार पीसीआर विधिबाट ६८० नमूनाको परीक्षण गर्दा ८ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।



    मन्त्रालयका अनुसार थप २४ जना कोरोनामुक्त भएका छन्। हाल सक्रिय कोरोना संक्रमितको संख्या ५३० पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार