Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • यूएई विरूद्ध नेपालको बलिङमा राम्रो सुरूआत, ३ ओभरमा ३ विकेट

    यूएई विरूद्ध नेपालको बलिङमा राम्रो सुरूआत, ३ ओभरमा ३ विकेट

    अनलाइन नेपाल
  • शुक्रबार, २ मंसिर २०७९
  • 648
    SHARES

    काठमाडौं । एकदिवसीय श्रृङखलाको अन्तिम खेलमा टस जितर फिल्डिङ रोजेको नेपालले यूएई विरूद्ध बलिङमा राम्रो सुरूआत गरेको छ ।

    तीन ओभरको समाप्तीमा गुलसन झाले दुई तथा सोमपाल कामीले एक विकेट लिँदै १६/३ को अवस्थामा पुर्याएका छन् ।



    दोस्रो ओभरमा आफ्नो पहिलो स्पेल लिएर बलिङमा आएका गुलसनले युएईका ओपनर मोहमद वासिमलाई विकेट किपर आसिफ शेखबाट बोल्ड आउट गराउँदै नेपाललाई पहिलो सफलता दिलाएका थिए ।



    यस्तै सोमपालले २।५ ओभरमा वृत्य अरविन्दलाई बोल्ड आउट गरे । ३.१ ओभरमा कप्तान चुन्दनगापोयल रिजवालाई पभेलियन फर्काउँदै गुलसनले नेपाललाई तेस्रो सफलता दिलाए ।

    आजको खेल जिते नेपालले यूएईविरूद्ध एकदिवसीय श्रृङखलाको उपाधि उचाल्ने छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार