Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा देशभर ३ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा देशभर ३ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • शनिबार, ३ मंसिर २०७९
  • 714
    SHARES

    काठमाडौं । थप ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

    पछिल्लो २४ घण्टामा देशभरबाट ३२२ नमूना परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।



    मन्त्रालयका अनुसार पीसीआर विधिबाट ३२२ नमूनाको परीक्षण गर्दा ३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो।



    मन्त्रालयका अनुसार थप १५ जना कोरोनामुक्त भएका छन्।

    हाल सक्रिय कोरोना संक्रमितको संख्या ४३२ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार