Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

    पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • आइतबार, ४ मंसिर २०७९
  • 780
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४० जनामा गरिएको नमुना परीक्षणमा २ जनामा कोरोना संक्रमण भेटिएका हुन् ।



    यस्तै सोही समयमा १४ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।



    यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा हाल कोरोनाका सक्रिय संक्रमित ४२० जना रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार