Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • चितवन– २ मा दिउँसो १ बजेपछि मतगणना सुरु हुने

    चितवन– २ मा दिउँसो १ बजेपछि मतगणना सुरु हुने

    अनलाइन नेपाल
  • सोमबार, ५ मंसिर २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिस्पर्धा गरेको चितवन– २ को मतगणना दिउँसो १ बजेबाट शुरू हुने भएको छ ।

    निर्वाचन अधिकृतको कार्यालयमा सोमवार बिहान बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेबाट मतगणना गर्ने सहमति जुटेको हो ।



    यो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापती रवि लामिछाने, लोकतान्त्रिक वाम गठबन्धनका उमेश श्रेष्ठ र नेकपा एमालेका कृष्णभक्त पोखरेलबीच प्रतिस्पर्धा छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार