Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • हर्क साम्पाङ भन्छन् – बालेन र म मिलेको हेर्न चाहने धेरै रैछन, भेट हुँदा छमछमी नाच्नुपर्ला

    हर्क साम्पाङ भन्छन् – बालेन र म मिलेको हेर्न चाहने धेरै रैछन, भेट हुँदा छमछमी नाच्नुपर्ला

    अनलाइन नेपाल
  • आइतबार, ११ मंसिर २०७९
  • 834
    SHARES

    काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन साहसँग आफ्नो कुनै विवाद नभएको स्पष्ट पारेका छन् ।

    काठमाडौंको फोहोरको विषयमा केही समय अगाडि मेयर साम्पाङ र बालेनबीच सामाजिक सञ्जालमा विवाद देखिएको थियो । उक्त विवादको सन्दर्भमा समर्थकहरुले प्रश्न उठाएपछि आइतबार सामाजिक सञ्जाल मार्फत साम्पाङले यस्तो स्पष्टीकरण दिएका हुन् ।



    उनले आफूहरु कहिल्यै नबाझेको समेत बताए । यस्तै उनले बालेनसँग भेट हुँदा छम्छमी नाचेर देखाउने बताए ।



    ‘हर्क साम्पाङ र बालेन मिलेको हेर्न चाहने धेरै रैछन ! हामी बाझेको नै कहिले थियौँ र ! अब हाम्रो भेट हुँदा छम्छमी नाचेरै देखाउनु पर्ला !’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार