Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • प्री-ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ९५ अंकले बढ्यो

    प्री-ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ९५ अंकले बढ्यो

    अनलाइन नेपाल
  • सोमबार, १२ मंसिर २०७९
  • 591
    SHARES

    काठमाडौं । साताको दोस्रो कारोबार हुने दिन साेमबार प्री-ओपन सेसनमा नेप्से परिसूचक २ दशमलव ९५ अंक बढेको छ।

    प्री-ओपन सेसनमा २ दशमलव ९५ अंक बढेर १९६८ दशमलव ९३ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इण्डेक्स भने ० दशमलव ६४ अंक बढेको छ।



    सोमबार प्रि ओपन सेसनमा १६ स्टकको १४ लाख ६१ हजार ४४८ रुपैयाँ ७९ पैसा बराबरको ३ हजार २४० कित्ता शेयर खरिदबिक्री भएको छ।



    जसमध्ये ११ स्टकको मूल्य बढेको छ भने ४ स्टकको मूल्य घटेको छ। बाँकी १ स्टकको मूल्य सो सेसनमा स्थिर छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार