Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • वेल्सलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको अन्तिम १६ मा

    वेल्सलाई हराउँदै इंग्ल्याण्ड विश्वकपको अन्तिम १६ मा

    अनलाइन नेपाल
  • बुधबार, १४ मंसिर २०७९
  • 618
    SHARES

    काठमाडौं । इंग्ल्याण्ड कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा पुगेको छ ।

    अहमद अल बिन अली स्टेडियममा गएराति भएको खेलमा वेल्सलाई ३–० गोल अन्तरले हराउँदै इंग्ल्याण्ड नकआउट चरणमा पुगेको हो ।



    इंग्ल्याण्डलाई जित दिलाउन मार्कुस राषफोर्डले दुई र फिल फोडेनले एक गोल गरे । जितसँगै इंग्ल्याण्ड समूह ‘बी’ को विजेता बनेको छ ।



    उसले ३ खेलमा ७ अंक जोड्यो । वेल्स भने १ अंकका साथ पुछारमा रहँदै विश्वकपबाट बाहिरिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार