Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सुनको मूल्य फेरि बढेर लाख नजिक, कति छ आजको बजार भाउ ?

    सुनको मूल्य फेरि बढेर लाख नजिक, कति छ आजको बजार भाउ ?

    अनलाइन नेपाल
  • बिहिबार, २२ मंसिर २०७९
  • 975
    SHARES

    फाइल तस्विर

    काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ९९ हजार ७ सय रूपैयाँ पुगेको छ ।

    अघिल्लो दिन प्रतितोला ९९ हजार ३ सय रूपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज तोलामा ४ सय रूपैयाँले बढेको हो ।



    यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा ४ सय रूपैयाँले नै बढ्दै ९९ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।



    यता चाँदीको मूल्य भने आज तोलामा १० रूपैयाँले बढ्दै १ हजार ३६० रूपैयाँमा कारोबार भइरहेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार