Online Nepal
  • शुक्रबार, २८ बैशाख २०८१
  • विश्वकपको उपाधि जितेपछि खुसियाली मनाउन अर्जेन्टिनामा आज सार्वजनिक बिदा

    विश्वकपको उपाधि जितेपछि खुसियाली मनाउन अर्जेन्टिनामा आज सार्वजनिक बिदा

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 579
    SHARES

    काठमाडौं । अर्जेन्टिनाको सरकारले मंगलबार सार्वजनिक बिदा घोषणा गरेको छ ।

    अर्जेन्टिनाको राष्ट्रिय टोलीले विश्वकपको उपाधि जितेसँगै त्यसको खुसीयालीमा सार्वजनिक बिदा घोषणा गरिएको हो ।



    अर्जेन्टिनाको फुटबल संघका अनुसार अर्जेन्टिनाका मानिसहरुले मंगलबार ब्युनस आयर्सस्थित ओबेलिस्कमा विश्वकप जितेको खुसीयाली मनाउने कार्यक्रम छ।



    अर्जेन्टिनाले आइतबार भएको खेलमा फ्रान्सलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विश्वकपको उपाधि जितेको थियो।

    ३६ वर्षपछि उपाधि जितेको टोली मंगलबार बिहान अर्जेन्टिना पुग्ने कार्यतालिका छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार