Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • कांग्रेस संसदीय दलको नेतामा देउवाको समर्थक वरिष्ठ नेता पौडेल

    कांग्रेस संसदीय दलको नेतामा देउवाको समर्थक वरिष्ठ नेता पौडेल

    अनलाइन नेपाल
  • मंगलबार, ५ पुष २०७९
  • 687
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिएका शेरबहादुर देउवाको प्रस्तावक वरिष्ठ नेता रामचन्द्र पौडेल बसेका छन् ।

    पार्टीको १४ औं महाधिवेशनअघिसम्म इतर पक्षका नेता रहेका पौडेल हाल भने देउवासँग सहकार्य गर्दै प्रस्तावक बसेका हुन् ।



    यस्तै देउवाको समर्थकमा उपसभापति पूर्णबहादुर खड्का रहेका छन् । उनी आफैं संसदीय दलको नेताका आकांक्षी थिए र देशको नेतृत्व गर्छु भन्दै चुनावमा भोट मागेका थिए ।



    तर देउवाले नछाडेपछि उनी समर्थक बसेका छन् । बुधबार हुने संसदीय दलको निर्वाचनमा इतर पक्षबाट महामन्त्री गगन थापा उम्मेदवार रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार