Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीन किलो खैरो हेरोइनसहित विदेशी नागरिक पक्राउ

    त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट तीन किलो खैरो हेरोइनसहित विदेशी नागरिक पक्राउ

    अनलाइन नेपाल
  • शुक्रबार, ८ पुष २०७९
  • 699
    SHARES

    काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खैरो हेरोइनसहित केही विदेशी नागरिक पक्राउ परेका छन् ।

    लागूऔषध नियन्त्रण ब्युरो (एनसीबी)को टोलीले उनीहरुलाई तीन किलो खैरो हेरोइनसहित पक्राउ गरेको हो ।



    त्रिभुवन विमानस्थलको भन्सार कार्यायल नजिकबाट ३ किलो खैरो हेरोइनसहित उनीहरुलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ ।
    पक्राउ परेकाहरुलाई पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने ब्युरोको तयारी छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार