Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • एसपी पालले सम्हाले कैलाली प्रहरीको कमाण्ड

    एसपी पालले सम्हाले कैलाली प्रहरीको कमाण्ड

    अनलाइन नेपाल
  • मंगलबार, १२ पुष २०७९
  • 1.1K
    SHARES

    धनगढी । कैलाली प्रहरीको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) देवेन्द्र बहादुर पालले सम्हालेका छन् ।

    कैलालीका तत्कालीन प्रहरी प्रमुख प्रहरी उपरिक्षक (एसपी) सोमेन्द्र सिंह राठौरको सरुवा गर्दै प्रहरी प्रधान कार्यालयले उनको ठाउँमा पाललाई पठाएको हो ।



    एसपी पालले कैलाली पुगेर मंगलबारदेखि नै जिल्लाको कमाण्ड सम्हालेका हुन् ।



    एसपी पाललाई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत डीएसपी वेदप्रकाश जोशी लगायत अन्य प्रहरी कर्मचारीहरुले स्वागत गरे ।

    प्रमुखको पदभार ग्रहण गरेका राठौरले प्रहरी कर्मचारीहरुलाई व्यवसायिक निर्देशन दिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार