Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • छैटौँपटक इजरायलको प्रधानमन्त्री बन्दै बेन्जामिन नेतान्याहु

    छैटौँपटक इजरायलको प्रधानमन्त्री बन्दै बेन्जामिन नेतान्याहु

    अनलाइन नेपाल
  • शुक्रबार, १५ पुष २०७९
  • 657
    SHARES

    एजेन्सी । बेन्जामिन नेतान्याहुले इजरायलको छैटौँ प्रधानमन्त्रीका रूपमा शपथ लिने भएका छन् ।

    लिकुड पार्टीका नेतान्याहुले कट्टर राष्ट्रवादी र कट्टर अर्थोडक्स यहुदी समूहसँग गठबन्धन बनाएपछि फेरि सरकारमा फर्किन लागेका हुन् ।



    अन्तर्राष्ट्रिय जगतले भने नेतान्याहु सरकारले प्यालेस्टाइनीहरूसँग द्वन्द्व निम्त्याउने, न्यायपालिकालाई क्षति पुर्‍याउने र अल्पसंख्यकका अधिकारहरूलाई प्रतिबन्ध लगाउने सम्भावनालाई लिएर चिन्ता व्यक्त गरेको छ ।



    तर, नेतान्याहुले शान्ति र नागरिक अधिकारको सुरक्षाको अनुसरण गरिने प्रतिबद्धता जनाएका छन् ।

    संसद् भवन बाहिर जम्मा भएका सयौँ इजरायलीले बन्न लागेको नयाँ सरकारविरुद्ध प्रदर्शन गरेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार