Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • संसदको पहिलो बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक

    संसदको पहिलो बैठकका एजेण्डा तय गर्न सर्वदलीय बैठक

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 522
    SHARES

    काठमाडौं । प्रतिनिधि सभामा प्रतिनिधित्व गर्ने दलहरुको बैठक संसद संसद भवन सिंहदरबारमा सुरु भएको छ ।

    प्रतिनिधि सभाको पहिलो बैठकका एजेण्डा तय गर्नका लागि प्रतिनिधि सभाका ज्येष्ठ सदस्य पशुपति शमशेर जबराले बोलाएका हुन् ।



    प्रतिनिधि सभाको पहिलो बैठक २५ पुसमा बस्दै छ । बैठकमा सभामुख चयन, सरकारले विश्वासको मत लिने तयारी, राष्ट्रपतिको सम्बोधन लगायतका विषयमा पनि छलफल हुँदै छ ।



    बैठकमा दलका सचेतक र संसदीय दलका प्रतिनिधिलाई उपस्थित छन्। बैठकमा स्वतन्त्र सांसदलाई पनि बोलाइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार