Online Nepal
  • सोमबार, २४ बैशाख २०८१
  • अर्थमन्त्री विष्णु पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता

    अर्थमन्त्री विष्णु पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 594
    SHARES

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेल र नेपालका लागि अमेरिकी राजदूत डीन आर. थम्पसनबीच भेटवार्ता भएको छ ।

    सिंहदरबारस्थित शुक्रबार अर्थ मन्त्रालयमा पुगेर राजदूत थम्पसनले पौडेलसँग भेट गरेका हुन् ।



    उनीहरुबीच द्वीपक्षीय चासो र पारस्परिक साझेदारीका लागि प्रतिवद्धता पनि व्यक्त भएको अर्थमन्त्रालयले जनाएको छ ।



    छलफलका क्रममा अर्थमन्त्री पौडेल र राजदूत थम्पसनबीच एमसीसी परियोजनाबारे पनि कुराकानी भएको बताइएको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार