Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • श्रीमतीले डिभोर्स मागेपछि श्रीमतीसहित ७ जनाको हत्यापछि आत्महत्या

    श्रीमतीले डिभोर्स मागेपछि श्रीमतीसहित ७ जनाको हत्यापछि आत्महत्या

    अनलाइन नेपाल
  • शुक्रबार, २२ पुष २०७९
  • 699
    SHARES

    एनोक (उटाह) । श्रीमतीले सम्बन्धविच्छेदको निवेदन सम्बन्धित निकायमा दर्ता गरेपछि यहाँका एक ४२ वर्षीय पुरुषले आफ्ना पाँच छोराछोरी, सासु र श्रीमतीलाई गोली हानेर हत्या गरेपछि आत्महत्या गरेका छन् ।

    श्रीमतीले सम्बन्धविच्छेदको मुद्दा दायर गरेको दुई सातापछि उनीहरूको हत्या गरिएको सरकारी अधिकारीहरूले बताएका छन् ।



    साल्टलेक सिटी र लस भेगासबीचको दक्षिणी उटाहको सानो सहर एनोकमा यो घटना भएको जानकारी दिँदै प्रहरीले बिहीबार भएको पत्रकार सम्मेलनमा घराययी समस्याका कारण हत्या भएको बताएका थिए ।



    यद्यपि नगरका प्रमुख जेफ्री चेस्नटलेसम्बन्धविच्छेदको निवेदन नै हत्याको कारण हुनसक्ने बताएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार