Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • डा. श्रेष्ठ दम्पतीको निधनको शोकमा आज ट्रमा सेन्टरका इमर्जेन्सीबाहेक सबै सेवा बन्द

    डा. श्रेष्ठ दम्पतीको निधनको शोकमा आज ट्रमा सेन्टरका इमर्जेन्सीबाहेक सबै सेवा बन्द

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 537
    SHARES

    काठमाडौं । अर्थोपेडिक सर्जन डा. शुसिल श्रेष्ठ, उनका श्रीमती डा. सोना दिवाकर र छोराको निधनको शोकमा आज राष्ट्रिय ट्रमा सेन्टरले इमर्जेन्सीबाहेक सबै सेवा बन्द गरेको छ ।

    सेन्टरले सूचना जारी गर्दै निधन भएकाहरुको सम्झनामा इमर्जेन्सीबाहेकका सबै सेवा बन्द रहने जानकारी गराएको छ ।



    सेन्टरमा कार्यरत डा. श्रेष्ठ दम्पती र उनका १० महिने छोराको आइतबार पोखरामा भएको यति एयरलाइन्समा दूर्घटनामा परी निधन भएको थियो ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार