Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • लुम्बिनीको सभामुखमा माओवादीका तुलाराम घर्ती निर्विरोध

    लुम्बिनीको सभामुखमा माओवादीका तुलाराम घर्ती निर्विरोध

    अनलाइन नेपाल
  • सोमबार, २ माघ २०७९
  • 525
    SHARES

    बुटवल । लुम्बिनी प्रदेशको सभामुखमा नेकपा माओवादीका तुलाराम घर्ती निर्विरोध निर्वाचित भएका छन् ।

    सोमवार साँझ ५ बजेसम्म घर्तीकोमात्र उम्मेदवारी परेपछि उनी निर्विरोध निर्वाचित भएका हुन् ।



    निर्वाचन आयोगले भने यसको औपचारिक घोषणा गरेको छैन । उपसभामुखमा भने ३ जनाको मनोनयन दर्ता भएको छ ।



    उपसभामुखमा राप्रपा, नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीले मनोनयन दर्ता गरेको प्रदेशसभा सचिवालयले जनाएको छ । मनोनयन दर्ताका लागि आज ५ बजेसम्मको समय तोकीएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार