Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • थप ३ जनामा कोरोना संक्रमण पुष्टि

    थप ३ जनामा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, ३ माघ २०७९
  • 426
    SHARES

    काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा १२०१ जनाको नमूना परीक्षण गरिएको थियो ।



    ७२८ जनाको पीसीआर र ४७३ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।



    त्यस्तै, ४ जना संक्रमणमुक्त भएका छन् भने देशभर २४ जना सक्रिय संक्रमित रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार