Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • सुदूरपश्चिमकी उपसभामुख चौधरीले लिइन् शपथ

    सुदूरपश्चिमकी उपसभामुख चौधरीले लिइन् शपथ

    अनलाइन नेपाल
  • बुधबार, ४ माघ २०७९
  • 483
    SHARES

    धनगढी । सुदूरपश्चिम प्रदेशसभाकी उपसभामुख कोइलीदेवी चौधरीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी छिन् ।

    प्रदेश प्रमुख देवराज जोशीको उपस्थितिमा सभामुख भीम भण्डारीद्वारा उपसभामुख चौधरीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेकी हुन् ।



    उपसभामुखको लागि मंगलबार भएको निर्वाचनमा चौधरी निर्वाचित भएकी थिइन् ।



    सत्ता साझेदार दल नेकपा एमालेबाट उम्मेदवारी दिएकी चौधरीको पक्षमा २८ मत परेकाे थियो । एमालेको १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाको १ मत पाएसँगै उनी उपसभामुखमा निर्वाचित भएकी हुन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार