Online Nepal
  • शुक्रबार, १४ बैशाख २०८१
  • सेयर बजार ८.१५ अंकले बढ्याे, टेलिकमले गर्यो सर्वाधिक कारोबार

    सेयर बजार ८.१५ अंकले बढ्याे, टेलिकमले गर्यो सर्वाधिक कारोबार

    अनलाइन नेपाल
  • मंगलबार, १० माघ २०७९
  • 561
    SHARES

    फाइल फोटो

    काठमाडौं । सेयर बजारमा मंगलबार कारोबार रकम घटेको छ । कारोबार रकम घटे पनि परिसूचक भने ८.१५ अंकले बढेर २१७३.२५ विन्दु आएर रोकिएको छ ।

    बजारमा लगानीकर्ताले आज २ सय ४८ कम्पनीको ८३ लाख कित्ता शेयर ३ अर्ब ३ लाख रुपैयाँका कारोबार गरेका छन् ।



    आज २४८ कम्पनीको ८३ लाख कित्ता सेयर बिक्री भएको हो। योसँगै कुल बजार पुँजीकरण ३१ खर्ब र बजारमा तरलता ११ खर्ब पुगेको छ।



    कारोबारको हिसाबले यस दिन नेपाल दूरसञ्चार कम्पनी अगाडि छ । यस कम्पनीको १२ करोड रुपैयाँबराबरको शेयर कारोबार भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार