Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • वाणिज्य विभागद्वारा बाजेको सेकुवालाई एक लाख जरिवाना

    वाणिज्य विभागद्वारा बाजेको सेकुवालाई एक लाख जरिवाना

    अनलाइन नेपाल
  • सोमबार, १६ माघ २०७९
  • 471
    SHARES

    काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा रेष्टुराँलाई नगद जरिवाना गरेको छ।

    विभागले काठमाडौंको तीनकुनेमा रहेको रोयल लाउञ्ज ब्याङ्क्वेट एन्ड रेष्टुराँ र सिनामङ्गलमा रहेको बाजेको सेकुवालाई नगद जरिवाना गरेको हो।



    बजार अनुगमनका क्रममा ती दुई रेष्टुराँले व्यवसाय दर्ता नगरेको भेटिएपछि कारबाहीस्वरूप एकरएक लाख रुपैयाँ जरिवाना गरिएको विभागले बताएको छ ।



    यस्तै, सिनामङ्गलमा पाँच वर्षदेखि सञ्चालित बाजेको सेकुवाले समेत व्यवसाय दर्ता नगरेको भेटिएपछि कारबाही गरिएको विभागले जनाएको छ। विभागको आज कारबाही गरेका होटल तथा रेष्टुराँले तोकिएको जरिवाना रकम सात दिनभित्र भुक्तानी गर्नुपर्नेछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार