Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • ‘पठान’ हेर्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी हलमा

    ‘पठान’ हेर्न पूर्वरानी कोमल र पूर्वयुवराज्ञी हिमानी हलमा

    अनलाइन नेपाल
  • बुधबार, १८ माघ २०७९
  • 663
    SHARES

    काठमाडौं । पूर्वरानी कोमल शाह र पूर्वयुवराज्ञी हिमानी शाहले शाहरुख खान स्टारर बलिउड चलचित्र ‘पठान’ हेरेका छन् ।

    शनिबार सिद्धार्थ आनन्द निर्देशित चलचित्र ‘पठान’ हेर्न पूर्वराजपरिवारका सदस्य क्यूएफएक्सको दरबार सिनेम्याक्स मल्टिप्लेक्स पुगेका हुन् ।



    शनिबार बेलुकी साढे ५ बजेको शोमा पुगेर उनीहरुले फिल्म हेरेका थिए ।उनीहरुसँग अन्य सहयोगी पनि हलमा पुगेर फिल्म हेरेका थिए ।



    पूर्वराजपरिवारका सदस्यहरुले यसअघि पनि बेलाबेलामा हलमा पुगेर फिल्म हेर्ने गरेका छन् ।

    गत बुधबार नेपालमा रिलिज भएको शाहरुख खान, दीपिका पादुकोण र जोन अब्राहम स्टारर फिल्मले घरेलु बक्स अफिसमा राम्रो कमाइ गरेको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार