Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • एक करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘पठान’

    एक करोड कमाउने पहिलो हिन्दी फिल्म बन्यो ‘पठान’

    अनलाइन नेपाल
  • बुधबार, १० फाल्गुन २०७९
  • 813
    SHARES

    काठमाडौं । शाहरुख खानको फिल्म ‘पठान’ले विश्व बक्स अफिसमा २७ औं दिन एक हजार करोड भारुको आँकडा पार गरेको छ ।

    सोमबार फिल्मले भारतमा हिन्दी संस्करणमा १.२० करोड भारु कमाएको छ भने अन्य भाषामा पाँच लाख भारु रुपैयाँ कमाएको छ ।



    यससँगै ‘पठान’ले सबै भाषालाई मिलाएर घरेलु बक्स अफिसमा करिब ५१६ करोड भारु कमाएको छ ।



    गत २५ जनवरीमा रिलिज भएको पठान अहिले पनि सिनेमा हलहरुमा चलिरहेको छ।

    करिब ४ वर्षपछि ठूलो पर्दामा आएका शाहरुखले आफूलाई बलिउड बादशाहको रुपमा पुनर्पुष्टि गरेको बलिउड समिक्षकहरुले बताउन थालेका छन्।

    उक्त सिनेमा शाहरुखका साथमा दीपिका पादुकोण, जोन अब्राहमलगायतको अभिनय देख्न पाइन्छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार