Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेबीच शिष्टाचार भेटवार्ता

    परराष्ट्रमन्त्री पौड्याल र श्रीलंकाका राष्ट्रपति विक्रमासिंघेबीच शिष्टाचार भेटवार्ता

    अनलाइन नेपाल
  • शनिबार, २१ माघ २०७९
  • 432
    SHARES

    काठमाडौं । परराष्ट्रमन्त्री विमला राई पौड्यालले श्रीलंकाका राष्ट्रपति रणिल विक्रमासिंघेसँग शनिबार साँझ शिष्टाचार भेटवार्ता गरेकी छन् ।

    श्रीलंकाको ७५ औं स्वतन्त्रता दिवसका अवसरमा सहभागी हुन कोलम्बो पुगेकी मन्त्री पौड्यालले राष्ट्रपति विक्रमासिंघेसँग भेटवार्ता गरेकी हुन् ।



    मन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच दुई देशबीचको आपसी हित र चासोका विषयमा छलफल भएको थियो ।



    यसअघि परराष्ट्रमन्त्री पौडेलले श्रीलंकाका प्रधानमन्त्रीसँग शिष्टाचार भेट गरेका थिए। परराष्ट्र मन्त्री पौड्याल श्रीलंकाको भ्रमण पूरा गरी भोलि स्वदेश फर्किनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार