Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि

    काठमाडौं उपत्यकाका तीन ठाउँमा बर्डफ्लू संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, २३ माघ २०७९
  • 654
    SHARES

    काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटा ठाउँमा बर्डफ्लू संक्रमण देखिएको छ ।

    कृषि तथा पशुपन्छी विकास मन्त्रालयकाअनुसार ललितपुरको खुमलटार, काठमाडौंको नार्गाजुन नगरपालिका रामकोट र तारकेश्वर नगरपालिकामा पालिएको कुखुरामा बर्डफ्लू संकमण पुष्टि भएको हो ।



    संक्रमित कुखुराको यकिन संख्या भने आउन बाँकी रहेको विभागले जनाएको छ ।



    यसअघि पछिल्लो पटक २०७८ मंसिरमा काठमाडौं उपत्यकासहित देशभरका १३ जिल्लामा बर्डफ्लू संक्रमण फैलिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार