Online Nepal
  • मंगलबार, १८ बैशाख २०८१
  • प्रधानमन्त्री प्रचण्ड र युएसएआईडी प्रमुख सामन्था पावरबीच भेटवार्ता

    प्रधानमन्त्री प्रचण्ड र युएसएआईडी प्रमुख सामन्था पावरबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २५ माघ २०७९
  • 777
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआईडी) प्रमुख सामन्था पावरबीच भेटवार्ता भएको छ ।

    आज दिउँसो सिंहदरबारमा शिष्टाचार भेटवार्ता भएको हो ।



    भेटका क्रममा उनले नेपाल र अमेरिकाबीचको सम्बन्ध विस्तारका साथै अमेरिकी सहयोग परियोजना (एमसीसी)को कार्यान्वयनमा जोड दिइन् ।



    उनले यसअघि मंगलबार परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालसँग पनि भेटवार्ता गरेकी थिइन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार