Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • नेपालविरुद्ध नामिबियाको २०० रन पूरा

    नेपालविरुद्ध नामिबियाको २०० रन पूरा

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 468
    SHARES

    काठमाडौं । आईसीसी विश्वकप लिग-२ अन्तर्गत त्रिकोणात्मक सिरिजको पहिलो खेलमा नेपाल र नामिबियाबीच प्रतिस्पर्धा जारी छ ।

    त्रिवि क्रिकेट मैदानमा पहिले ब्याटिङ गरिरहेको नामिबियाले २०० रन पूरा गरेको छ ।



    नामिबियाका मिचेल भान लिङ्गेनले शतक पूरा गरेका छन् । उनले आफ्नो करियरको तेस्रो शतक हानेका हुन्।



    कप्तान इरास्मस ५६ रनमा पवेलियन फर्के। ७० बलको सामना गरेका उनले २ चौका र ३ छक्का हाने।

    कप्तन कुशल मल्लको बलमा सन्दीप लामिछानेले क्याच गर्दै यी दुईको साझेदारी तोडेका थिए।

    ४३ ओभर पूरा हुँदा नामिबियाले ४ विकेट गुमाएर २१७ रन बनाएर खेलिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार