Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • नामिबियाविरुद्ध कुशलको अर्धसतक

    नामिबियाविरुद्ध कुशलको अर्धसतक

    अनलाइन नेपाल
  • मंगलबार, २ फाल्गुन २०७९
  • 567
    SHARES

    काठमाडौं । त्रिवि क्रिकेट मैदानमा जारी आईसीसी पुरुष विश्वकप क्रिकेट लिग-२ अन्तर्गतको त्रिदेशीय एकदिवसीय श्रृंखलामा नामिबियाविरुद्ध नेपालका ओपनर ब्याटर कुशल भुर्तेलले अर्धसतक बनाएका छन् ।

    नेपाललका लागि उनले कप्तान रोहित पौडेलसँग ५९ रनको साझेदारि गर्दै ५१ बलमा ६ चौका र २ छक्कासहित ५० रन बनाए ।



    यो उनको एकदिवसीय क्रिकेटमा चौथो अर्धसतक हो ।



    जवाफी ब्याटिङ थालेको घरेलु टोलीले सुरुवातमै पहिलो विकेट गुमाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार