Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • एसपीको नेतृत्वमा पशुपतिनाथ क्षेत्रमा ३५ सय प्रहरी परिचालन, गाँजा बेच्न र सेवनमा रोक

    एसपीको नेतृत्वमा पशुपतिनाथ क्षेत्रमा ३५ सय प्रहरी परिचालन, गाँजा बेच्न र सेवनमा रोक

    अनलाइन नेपाल
  • शनिबार, ६ फाल्गुन २०७९
  • 501
    SHARES

    काठमाडौं । शनिवार परेको महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा क्षेत्रमा ३५ सय प्रहरी परिचालन गरिएको छ ।

    जिल्ला प्रहरी परिसर काठमाडौँले एसपी सीताराम रिजालको नेतृत्वमा ३५ सय प्रहरी परिचालन गर्ने गरी सुरक्षा योजना बनाइएको हो ।



    सुरक्षा योजना अनुसार शुक्रबार साँझदेखि नै प्रहरी परिचालन गरिएको थियो । थ्रेट एनालाइसिस गरेर काठमाडौँ प्रहरीले ३ सिफ्टमा प्रहरी परिचालन गर्ने योजना बनाएको छ ।



    उपत्यका प्रहरी कार्यालयबाट शिवरात्रिको सुरक्षामा सादा पोसाकमा प्रहरी खटिनेछन् । पशुपति क्षेत्रमा गाँजा बेचबिखन र सेवनमा प्रहरीले रोक लगाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार