Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • केपी ओली कप फाइनल : सातदोबाटो र मछिन्द्र भिड्दै

    केपी ओली कप फाइनल : सातदोबाटो र मछिन्द्र भिड्दै

    अनलाइन नेपाल
  • बुधबार, १७ फाल्गुन २०७९
  • 573
    SHARES

    काठमाडौं । आज केपी ओली कप राष्ट्रिय फुटबल च्याम्पियनसिप अन्तर्गत फाइनल खेल हुँदैछ।

    खेल दिउँसो ३ बजे दशरथ रंगशालामा शुरु हुनेछ। फाइनल खेलमा सातदोबाटो र मच्छिन्द्र फुटबल क्लवबीच प्रतिस्पर्धा हुनेछ।



    आयोजक केपी एफसीलाई १-० ले पराजित गर्दै उपाधि नजिक पुगेको मछिन्द्र र आर्मी फुटबल क्लबलाई सडन डेथमा ६-५ ले पराजित गर्दै फाइनलमा पुगि सातदोबाटो बीच प्रतिस्पर्धा हुन लागेका हो।



    नेकपा एमाले निकट युवा संघको आयोजनामा भइरहको खेलकोमा विजेताले उपाधिसहित १० लाख नगद तथा उपविजेताले ५ लाख नगद प्राप्त गर्ने आयोजकले जनाएको छ।

    प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीले १ लाख नगद पाउनेछन्। त्यसैगरी उत्कृष्ट गोलरक्षक, उत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीले ५० हजार पाउनेछन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार