Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • शर्मिला वाइबाले खाइन् विष, वीर अस्पतालमा भर्ना

    शर्मिला वाइबाले खाइन् विष, वीर अस्पतालमा भर्ना

    अनलाइन नेपाल
  • बिहिबार, १८ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सामाजिक सञ्जालमा भाइरल ‘अभियन्ता’ शर्मिला वाइवाले विष सेवन गरेकी छन् ।

    वाइवाले बानियाटार स्थित आफ्नै निवासमा हिजो राति विष सेवन गरेकी हुन् ।



    उनको हाल वीर अस्पतालमा उपचार भइरहेको छ । राति नै वीरमा ल्याएर आइसीयूमा भर्ना गरिएको छ ।



    वाइवा अहिले बोल्न सक्ने अवस्थामा खतरामुक्त छिन् । उनले विष सेवन गर्नुको कारण खुलेको छैन ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार