Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपाली यू–१९ टोली आज स्वदेश फर्कँदै

    नेपाली यू–१९ टोली आज स्वदेश फर्कँदै

    अनलाइन नेपाल
  • शुक्रबार, १९ फाल्गुन २०७९
  • 438
    SHARES

    काठमाडौं । नेपाली यू–१९ टोली आज स्वदेश फर्कँदै छ ।

    आईसीसी यू–१९ विश्वकप एसिया छनोटमा च्याम्पिनय बनेको नेपाली टोली आज स्वदेश फर्कन लागेको हो ।



    एसिया छनोट अन्तर्गतको अन्तिम खेलमा यूएईलाई हराउँदै नेपालले विश्वकपमा स्थान पक्का बनाएको थियो ।



    विश्वकपको एसिया क्षेत्र छनोटमा च्याम्पियन भएको नेपाली टोली आज साझ ६ बजे स्वदेश फर्कन लागेको नेपाल क्रिकेट संघले जनाएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार