Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने

    कुशल भुर्तेलले यूएईविरुद्धको खेल गुमाउने

    अनलाइन नेपाल
  • आइतबार, २१ फाल्गुन २०७९
  • 759
    SHARES

    काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल भुर्तेलले विश्वकप लिग—२ क्रिकेट अन्तर्गत यूएईमा जारी त्रिदेशीय शृंखलाको सोमबार हुने खेल गुमाउने भएका छन्।

    भुर्तेल घाइते भएपछि उनको ठाउँमा सन्दीप जोरालाई खेलाइने भएको हो ।



    कुशल ग्रोईन ईन्जोरीका कारण टीममा नरहने भएपछि सन्दीप जोरालाई उनको ठाउँमा खेलाइने भएको क्यानले जनाएको छ।



    सोमबार यूएईविरुद्ध नेपाल भिड्दैछ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार