Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • युक्रेनी राष्ट्रपति जेलेन्स्की र राष्ट्रसंघीय महासचिव एन्टोनियोबीच किभमा भेटवार्ता

    युक्रेनी राष्ट्रपति जेलेन्स्की र राष्ट्रसंघीय महासचिव एन्टोनियोबीच किभमा भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २४ फाल्गुन २०७९
  • 423
    SHARES

    काठमाडौं । राष्ट्रसङ्घीय महासचिव महासचिव एन्टोनियो गुटरेस र युक्रेनका राष्ट्रपति भोलोदमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ ।

    उनीहरुबीच बुधबार युक्रेनको राजधानी सहर किभमा भेटवार्ता भएको हो ।



    भेटका क्रममा युक्रेन र रुसबीच सन् २०२२ को जुलाईमा भएको मल तथा खाद्यान्नको निकासीको सम्झौताबारे कुराकानी हुने अनुमान गरिएको छ ।



    गत वर्षदेखि युक्रेनमा रुसले गरेको आक्रमणका कारण कतिपय आपूर्तिका विषयमा विवाद उत्पन्न भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार