Online Nepal
  • बिहिबार, २७ बैशाख २०८१
  • राष्ट्रपति निर्वाचन

    प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालले गरे मतदान

    प्रधानमन्त्री प्रचण्ड, देउवा र माधव नेपालले गरे मतदान

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 507
    SHARES

    काठमाडौं । नयाँ राष्ट्रपति चुन्नका लागि अहिले मतदान भइरहेको छ।

    काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनमा संघीय र प्रदेश सभा सदस्यहरूले अहिले मतदान गरिरहेका छन्।





    राष्ट्रपति निर्वाचनमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादी अध्यक्ष माधव कुमार नेपालले पनि मतदान गरेका छन् ।

    राष्ट्रपतिका उम्मेदवार नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पहिलो मत खसाले। राष्ट्रपति पदमा दुईजना उम्मेदवार छन्।

    पूर्व सभामुख एवम् नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङले पनि मत खसाले। पौडेल नौ दलीय गठबन्धनका तर्फबाट साझा उम्मेदवार हुन भने नेम्वाङले एमालेका तर्फबाट एकल उम्मेदवार दिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार