Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • मतदानपछि लडेर घाइते भएका न्यौपानेलाई भेटन् माधव नेपाल पुगे ट्रमा सेन्टर

    मतदानपछि लडेर घाइते भएका न्यौपानेलाई भेटन् माधव नेपाल पुगे ट्रमा सेन्टर

    अनलाइन नेपाल
  • बिहिबार, २५ फाल्गुन २०७९
  • 495
    SHARES

    काठमाडौं । चिप्लिएर लड्दा घाइते भएका प्रदेश सांसद गोविन्द न्यौपानेको स्वास्थ्यस्थित बुझ्न नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ट्रमा सेन्टर पुगेका छन् ।

    राष्ट्रपति निर्वाचनमा संसद् भवनमा पुगेर भोट हालेर फर्किँदै गर्दा न्यौपाने संसद भवनमै लडेर घाइते भएका थिए ।



    उनको टाउको चोट लागेको छ । चिकित्सकहरूले स्वास्थ्यस्थिति सामान्य रहेको बताएका छन् ।



    सांसद न्यौपाने नेकपा एकीकृत समाजवादीका मधेस प्रदेश संसदीय दलको नेता पनि हुन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार