Online Nepal
  • शनिबार, १५ बैशाख २०८१
  • गृहमा माओवादी, अर्थमा कांग्रेस

    गृहमा माओवादी, अर्थमा कांग्रेस

    अनलाइन नेपाल
  • आइतबार, ५ चैत्र २०७९
  • 741
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्रालयको जिम्मेवारी आफ्नै पार्टीका नेतालाई दिने भएका छन् ।

    संसदबाट पुनः विश्वासको मत लिएर सरकार विस्तारको आन्तरिक तयारीमा जुटेका प्रधानमन्त्री प्रचण्ड गृहमन्न्त्रालय सत्तारूढ अन्य दललाई नदिने अडानमा छन् ।



    सत्तारूढ दल नेकपा (माओवादी) ले गृह मन्त्रालय र नेपाली कांग्रेसले अर्थ मन्त्रालय दिने भएका छन् ।



    कांग्रेसले अर्थसहित गृहमा समेत दाबी गरेको छ । बालुवाटार स्रोतका अनुसार सत्तारूढ दलबीच शक्तिका आधारमा मन्त्रालयको भागबण्डा गरेर मन्त्रिपरिषद विस्तार हुनेछ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार