Online Nepal
  • आइतबार, १६ बैशाख २०८१
  • नेपालको एकदिवसीय वरीयतामा एक स्थान सुधार

    नेपालको एकदिवसीय वरीयतामा एक स्थान सुधार

    अनलाइन नेपाल
  • बुधबार, ८ चैत्र २०७९
  • 495
    SHARES

    फाइल तस्विर

    काठमाडौं । नेपालको एकदिवसीय अन्तराष्ट्रिय वरीयतामा सुधार भएको छ ।

    अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको वरीयतामा नेपालले एक स्थान सुधार गरेको हो ।



    ओमानलाई पछि पार्दै नेपाल १५ औं स्थानमा उक्लिएको हो । यसअघि नेपाल १६ औं स्थानमा रहेको थियो ।



    नेपाल भन्दा पछाडी ओमान,नामिबिया,अमेरिका,युएई र पपुवा न्युगिनी रहेका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार