Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश

    माओवादी केन्द्रका नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश

    अनलाइन नेपाल
  • बुधबार, १५ चैत्र २०७९
  • 972
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुसवाह सिके राउत नेतृत्वको जनमत पार्टीमा प्रवेश गरेका छन् ।

    पार्टीभित्र जालझेल गरेर आफूलाई माइनस गरिएको भन्दै कुसवाह जनमत पार्टीमा प्रवेश गरेका हुन् ।



    उनले आजै जनमत पार्टीमा प्रवेश गरी बारा–२ का लागि उम्मेदवारी पनि घोषणा गरेका छन् ।



    जनमत पार्टीका अध्यक्ष डा।सिंके राउतले लोकतन्त्रको रक्षाका लागि शिवचन्द्र कुशावाहालाई जनमत पार्टीबाट उम्मेदवार बनाएको घोषणा गरे ।

    गत प्रतिनिधि सभा सदस्य निर्वाचनमा उनी बारा क्षेत्र नम्बर २ मा माओवादी केन्द्रका उम्मेदवार थिए ।

    तर उनी तत्कालीन जसपाका उम्मेदवार रामसहाय प्रसाद यादवसँग ३५४ मत अन्तरले पराजित भएका थिए ।

    सिके राउतले जनमत पार्टी जनताको उद्धार गर्ने पार्टी मात्रै नभएर अन्यायमा परेका नेताहरूको पनि उद्धार गर्ने पार्टी भएको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार