Online Nepal
  • बुधबार, २६ बैशाख २०८१
  • प्रेम सुवालले भने- मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गरौं

    प्रेम सुवालले भने- मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गरौं

    अनलाइन नेपाल
  • आइतबार, १९ चैत्र २०७९
  • 408
    SHARES

    काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गर्नुपर्ने बताएका छन् ।

    आइतबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले मिटरब्याज पीडितको समस्या दशकौँ पुरानो भएको भन्दै पीडितलाई पूर्णरुपमा छुट्कारा दिनुपर्ने बताएका हुन् ।



    उनले महोत्तरीको बर्दिवासदेखि पैदल हिँडेर न्याय माग्न काठमाडौं आएका मिटरब्याजीको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए ।



    सुवालले मिटरब्याजीले लगानी गरेको रकम राष्ट्रियकरण गर्दै पीडितलाई छुटकारा दिनुपर्नेमा जोड दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार