Online Nepal
  • मंगलबार, २५ बैशाख २०८१
  • उच्चस्तरीय प्रशासनिक आयोग बनाउने सरकारको घोषणा

    उच्चस्तरीय प्रशासनिक आयोग बनाउने सरकारको घोषणा

    अनलाइन नेपाल
  • बिहिबार, २३ चैत्र २०७९
  • 483
    SHARES

    काठमाडौं । सरकारले अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक आयोग बनाउने भएको छ ।

    बिहीबार सार्वजनिक संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रममा आयोग बनाउने उल्लेख गरिएको छ ।



    जसबाट बोझिलो केन्द्रीकृत संरचनालाई रूपान्तरण हुने र सङ्घीय संरचनालाई चुस्त दुरुस्त बन्ने गठबन्धनको उद्देश्य रहेको छ ।



    ‘बोझिलो केन्द्रीकृत संरचनालाई रूपान्तरण गर्न र सङ्घीय संरचनालाई चुस्त दुरुस्त र मितव्ययी बनाउन अधिकार सम्पन्न उच्चस्तरीय प्रशासनिक पुनर्संरचना आयोग बनाउने’, सरकारका नीति तथा कार्यक्रममा भनिएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार