Online Nepal
  • सोमबार, १७ बैशाख २०८१
  • जनार्दन शर्मालाई तेस्रो पटक कोरोना संक्रमण पुष्टि

    जनार्दन शर्मालाई तेस्रो पटक कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, २८ चैत्र २०७९
  • 429
    SHARES

    काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ ।

    उनी योसँगै तेस्रो पटक संक्रमित भएका हुन् । आफूलाई कोरोना संक्रमण देखिएको शर्माले जानकारी दिए ।



    ‘कोभिड-१९ द्वारा तेस्रो पटक संक्रमित भएँ,’ शर्माले भने, ‘पहिलो र दोस्रो पटकको संक्रमण जस्तो नभए पनि कोभिड त कोभिड नै रहेछ !’



    नेपालमा पछिल्लो समय फेरि कोरोना संक्रमण देखिन थालेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार